औठा छाप (Finger Print) सम्बन्धी प्रशिक्षण

Finger Print 2077.08.03

सूचना

वरिष्ठ अधिवक्ता तथा लेखा, रेखा विशेषज्ञ पद्यमराज काफ्लेज्यूबाट एक दिने औठा छाप (Finger Print) सम्बन्धी प्रशिक्षण दिनु हुने भएकोले ईच्छुक कानून व्यवसायीज्यूहरुले निम्न दिन समय र भर्चुयल आईडी (जुम आईडी) र पासकोड मार्फत जोडीई प्रशिक्षणमा सहभागी हुन सकिने व्यहोरा जानकारी गराउँदछु ।

मिति ः २०७७ मङ्सिर ६ गते, शनिबार ।

समय ः दिनको १२ः०० बजे देखि १ः०० बजेसम्म ।

जुम आईडी ः ८४१४११६३७३ ।

पासकोड ः १२३४५६

email: dotpen@gmail.com (वरिष्ठ अधिवक्ता पद्यमराज काफ्ले)

 

अधिवक्ता लीलामणि पौडेल

महासचिव