खाता नम्बर परिवर्तन भएको सम्बन्धमा ।

श्री बार एकाइहरु सबै ।

विषय ः– खाता नम्बर परिवर्तन भएको सम्बन्धमा ।

महोदय,
उपरोक्त सम्बन्धमा नेपाल बार एशोसिएशनको नाममा रहेको देहायबमोजिमका बैंकमा रहेको खाता देहायबमोजिम परिवर्तन भएको जानकारी गराउँदछौं ।

बैंकको नाम ः– राष्ट्रिय बाणिंज्य बैंक लि.
शाखा कार्यालय ः– पुतली सडक (सिंहदरबार शाखा)
खाता नम्बर ः– 1130100000032006
(नोट ः– सदस्यता नवीकरण शुल्क पठाउँदा प्रयोग हुने खाता)

बैंकको नाम ः– राष्ट्रिय बाणिंज्य बैंक लि.
शाखा कार्यालय ः– पुतली सडक (सिंहदरबार शाखा)
खाता नम्बर ः– 1130100000694001
(नोट ः– कानून व्यवसायी विपद् राहत कोषका लागि रकम जम्मा हुने खाता)

अधिवक्ता लीलामणि पौडेल
महासचिव