सदस्यता नवीकरणको म्याद थप सम्बन्धमा नेबाएद्वारा जारी गरिएको सूचना

 

 

२०७७ मङ्सिर २८ गते ।

नेपाल बार एशोसिएशनको विधानअनुसार सदस्यता नवीकरण गर्नका लागि यस अघि सम्पूर्ण एकाईहरुलाई समायावधि तोकि जानकारी गराइएकोमा नेवाएको मिति २०७७/०८/२८ गते सम्पन्न सचिवालय बैठकको निर्णय अनुसार कोरोना भाईरस (COVID-19) का कारण बन्दाबन्दि, निषेधाज्ञा, सार्वजनिक आवागमनको अवस्था समेतलाई बिचार गरि सदस्यता नवीकरण गर्ने म्याद मिति २०७७ पुस मसान्तसम्मका लागि थप गरिएको छ । उक्त समयावधिभित्र नवीकरण गरि सकी बैंक स्टेटमेन्ट, भौचर, सदस्यहरुको प्र.प.सं. सहितको नामावली समेत उल्लिखित मितिभित्र नै दाखिला गरी पठाईदिनुहुन हार्दिक अनुरोध गर्दै जानकारी गराईन्छ ।

अधिवक्ता लीलामणि पौडेल
महासचिव